के तपाइलाइ ग्यास्ट्रिकले सताएकाे छ । जति गर्दा पनि यसबाट छुट्कारा पाउन सक्नुभएकाे छैन । यी १० काम गर्नुहाेस् तपाइकाे ग्यास्ट्रिक पक्कै कम गर्छ ।
१) मानसिक तनाव नलिने
२) अमिलो, पिरो, चिल्लो, कम खाने
३) पेट भोको नराख्ने
४) नियमित खाना खाने
५) पोलेको मासु कम खाने
६) मसलेदार खाना कम खाने
७) दुध हालेको चिया खालि पेटमा नखाने
८) रक्सि, चुरोट नखाने
९) पानी प्रशस्त पिउने
१०) आराम गर्ने अनिद्रा नबस्ने
Saturday, March 26, 2016
के तपाइलाइ ग्यास्ट्रिकले सताएकाे छ । जति गर्दा पनि यसबाट छुट्कारा पाउन सक्नुभएकाे छैन । यी १० काम गर्नुहाेस् तपाइकाे ग्यास्ट्रिक पक्कै निको हुन्छ ।
PUBLISHED ON: 3:53 PM
BY: admin
IN:
About the Author

admin
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.
Subscribe to:
Post Comments (Atom)
Post a Comment